बझाङ, नोभेम्बर ४, २०२६ — बझाङको केदारस्युँ गाउँपालिका–७ मा बुधबार बिहान जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
बुधबार बिहान करिब १० बजे काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो।






