भोटेकोशी विपद् हिमालयबाट विश्वलाई आएको ‘कडा चेतावनी’ भएको परराष्ट्रमन्त्री खनालको भनाइ
परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनी भन्दै नेपालको पुनःस्थापना, जलवायु वित्त र विपद् पूर्वतयारीमा अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान गरेका छन्।
२४-सेप्टेम्बर-२०२६ ०९:२७ AM