सल्यान, अक्टोबर ३०, २०२६ — सल्यानको बागचौर नगरपालिका–१० माथिल्लो मोखोलामा बिहीबार बिहान अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको थियो।






