सिड्नी, अस्ट्रेलिया, नोभेम्बर ८, २०२६ — अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभललाई सम्बोधन गर्दै नेपाली समुदायसँग तिहार मनाएका छन्।
कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री अल्बानिज नेपाली ढाकाटोपीमा सजिएका थिए।






