लेखक
यस लेखकले अहिलेसम्म कुनै विवरण प्रदान गरेका छैनन्।
अमेरिकाको भर्जिनियास्थित जुरीले नेपाली मूलकी नर्स ममता काफ्लेको हत्यामा पति नरेश भट्टलाई दोषी ठहर गरेको छ। सजाय निर्धारण मार्च १२, २०२७ मा हुनेछ।
११-नोभेम्बर-२०२६ १०:२६ AM
चीनका लागि जासुसी गरेको आशंका गरिएकी व्यवसायी महिलासँग सम्बन्ध जोडिएपछि एनभिडियाले सीईओ जेन्सन हुआङमाथि अनुसन्धान थालेको छ। हुआङले विवाहबाहिरको सम्बन्ध स्वीकार्दै माफी मागेका छन्।
०९-नोभेम्बर-२०२६ १०:१८ AM
अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज ढाकाटोपी लगाएर सिड्नीको नेपाल फेस्टिभलमा सहभागी भए। उनले नेपाली समुदायसँग तिहार मनाउँदै विविधताको महत्त्व उल्लेख गरे।
०८-नोभेम्बर-२०२६ १०:४५ AM
नरेश भट्टले सन् २०२४ मा पत्नी ममताको शव फेला पारेपछि टुक्रा पारेको अदालतमा बयान दिएका छन्। उनीमाथि हत्यासहितका आरोप छन् र शव अझै फेला परेको छैन।
०६-नोभेम्बर-२०२६ १२:०८ AM
फ्लोरिडामा नौ जनाको ज्यान जाने लियरजेट दुर्घटनास्थलबाट करिब चार माइल टाढा विमानको पुच्छरको भाग भेटिएको छ। अनुसन्धानमा मौसम र अन्तिम उडान अवस्थामाथि ध्यान दिइएको छ।
०५-नोभेम्बर-२०२६ १०:४७ AM
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ह्वाइट हाउसले ट्रम्पको ‘नेभर सरन्डर’ सन्देश सार्वजनिक गरेको छ। ट्रम्पले इरान युद्धको चुनावी असर स्वीकार्दै सैन्य अभियानको बचाउ गरेका छन्।
०५-नोभेम्बर-२०२६ १०:१६ AM
अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटको जितपछि ट्रम्पले बधाई दिएका छन्। इरान युद्धले रिपब्लिकनको हारमा भूमिका खेलेको स्वीकार्दै उनले व्यक्तिगत जिम्मेवारी लिन अस्वीकार गरेका छन्।
०४-नोभेम्बर-२०२६ ०३:१८ PM
टेक्सासबाट बहामासतर्फ जाँदै गरेको लियरजेट ६० विमान फ्लोरिडाको पाम बिच काउन्टीमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार नौ जनाको मृत्यु भएको छ। नजिकैका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
०२-नोभेम्बर-२०२६ १०:५१ AM
नेपाली मूलका अस्ट्रेलियन प्रहरी बिकास भारतीले सन् २०२५ को सिड्नी गोलीकाण्डमा घाइतेको उद्धार र सहकर्मीको सुरक्षामा देखाएको साहसका लागि राष्ट्रिय बहादुरी अवार्ड पाएका छन्।
३०-अक्टोबर-२०२६ १०:४६ AM
स्पेनको टोलेडोमा रेन्फेको उच्चगतिको रेल रोकिराखिएको इरियो रेलसँग ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। अनुसन्धानकर्ताले सुरक्षा प्रणालीको खराबी र नियन्त्रण कक्षका निर्णयबारे छानबिन गरिरहेका छन्।
२९-अक्टोबर-२०२६ ०८:४५ AM