काठमाडौँ, नोभेम्बर ४, २०२६ — सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
भट्टको रिटमाथि न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।






