नवलपरासी पश्चिम, नोभेम्बर ७, २०२६ — कर्तव्य ज्यान मुद्दामा १० वर्ष ५ महिना १७ दिन कैद सजाय सुनाइएका एक फरार कसुरदारलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७, सूर्यपुरा निवासी ५७ वर्षीय वीरेन्द्र गुप्ता रहेका छन्।






