चितवन, नोभेम्बर ९, २०२६ — सुक्खा पहिरो खसेर नौ घण्टासम्म अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

चितवन, नोभेम्बर ९, २०२६ — सुक्खा पहिरो खसेर नौ घण्टासम्म अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार दिउँसो सवा २ बजेदेखि उक्त सडकखण्डमा सवारी आवागमन पुनः सुरु भएको हो।
उनले बिहानैदेखि रोकिएका सवारी साधन नौ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको जानकारी दिएका छन्।

चितवनमा नौ महिनामा ८० नयाँ एचआईभी संक्रमित भेटिएका छन्। यस अवधिमा परीक्षण गरिएका व्यक्तिमध्ये ५२ जनामा यौन संक्रमण र १५ जनामा क्षयरोग देखिएको छ।
१४-अक्टोबर-२०२६ ०४:११ PM

पहिरोका कारण चितवन र धादिङ जोड्ने ६६ किलोमिटर चेपाङ मार्ग प्रभावित भएको छ भने कठिन सडक अवस्थाबीच सरकारी टोलीले विकट क्षेत्रमा नागरिकता वितरण गरेको छ।
०१-अक्टोबर-२०२६ १०:५६ AM

अविरल वर्षाका कारण बागलुङमा पहिरो र नदी कटान बढ्दा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् र प्रभावित क्षेत्रमा उद्धार तथा राहत जारी छ।
२८-सेप्टेम्बर-२०२६ १०:२२ AM

वर्ल्डलिंकले बाढी तथा पहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्दै क्षतिग्रस्त सेवा तीन दिनमै पुनःस्थापना गरेको जनाएको छ।
०८-सेप्टेम्बर-२०२६ १२:४० PM

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढ्दा बुद्ध एयरले दैनिक उडान पाँचबाट बढाएर नौदेखि ११ पुर्याएको छ, जसले प्रभावित यात्रुलाई सहज बनाएको छ।
०७-सेप्टेम्बर-२०२६ १०:३२ AM

पर्साको पकहामैनपुरमा घरअगाडि पटका पट्काउने क्रममा छातीमा छर्रा लागेर आठ वर्षीय कुन्दन सहनीको मृत्यु भएको छ। उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
०९-नोभेम्बर-२०२६ ११:५२ AM