काठमाडौँ, नोभेम्बर ४, २०२६ — राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध शक्तिपीठ दक्षिणकाली मन्दिरमा पुगेर पूजाआजा गरेका छन्।
मन्दिरमा उनले पूजा गर्नुका साथै पुजारीबाट टीका र आशीर्वाद ग्रहण गरेका थिए।

काठमाडौँ, नोभेम्बर ४, २०२६ — राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध शक्तिपीठ दक्षिणकाली मन्दिरमा पुगेर पूजाआजा गरेका छन्।
मन्दिरमा उनले पूजा गर्नुका साथै पुजारीबाट टीका र आशीर्वाद ग्रहण गरेका थिए।
राष्ट्रपति पौडेलसँगै प्रथम महिला सबिता पौडेल पनि मन्दिर पुगेकी थिइन्। मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले उनीहरूलाई स्वागत गरेका थिए।

नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ देखि शुल्क उठाइने भएको छ। सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार ६० देखि ६०० रुपैयाँसम्म शुल्क लाग्नेछ।
२९-अक्टोबर-२०२६ १२:३७ PM

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्। उनीहरू थाइल्यान्डबाट मलेसिया हुँदै बाटिक एयरको उडानमार्फत काठमाडौँ आएका थिए।
२८-अक्टोबर-२०२६ १०:१२ AM

काठमाडौंको विश्राम गेस्ट हाउसबाट १२० ग्राम ब्राउन सुगर बरामद भएपछि सशस्त्र प्रहरीले पाँचथरका सुन्दर राई र रविना राईलाई पक्राउ गरेको जनाएको छ।
२७-अक्टोबर-२०२६ १२:३९ PM

काठमाडौंको बबरमहलमा निर्माणाधीन आकाशे पुल यसै साता सञ्चालनमा आउने अपेक्षा गरिएको छ। सडक डिभिजन कार्यालयका अनुसार आयोजनाको कुल लागत २ करोड ५२ लाख ४० हजार रुपैयाँ छ।
२६-अक्टोबर-२०२६ ०२:२५ PM

काठमाडौँको माछापोखरी चोकमा असोज ३१ गते विवादपछि भएको झगडामा २० वर्षीय सुवास तामाङको मृत्यु भएको छ। प्रहरीले घटनामा संलग्न आरोपमा अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको छ।
१८-अक्टोबर-२०२६ १२:३६ PM

काठमाडौंको सतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ। दुर्घटनामा एक जना सामान्य घाइते भएका छन्।
१६-अक्टोबर-२०२६ १०:५२ AM