म्याग्दी, अक्टोबर २, २०२६ — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएको छ।
६ मेगावाट क्षमताको उक्त आयोजनाको रेलेखोलाको फेदीमा रहेको बाँधमा बाढीले क्षति पुर्याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा रोकिएको हो।






