
नेपाली बजारमा गत साता सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँ घटेर २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। चाँदी पनि ११० रुपैयाँले घटेको छ।

चारवटा जहाज खरिद गर्न नेपाल वायुसेवा निगमले लिएको सरकारको जमानतसहितको ऋण दायित्व ५५ अर्ब ९२ करोड पुगेको छ। यसमा साँवा र ब्याज समावेश छन्।

नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा युएईको लगानी प्रस्ताव गरेको छ। गृहमन्त्री सुधन गुरुङको अबुधाबी भेटमा कृषि, सेवा क्षेत्र र सुरक्षा प्रविधिमा सहकार्य विस्तारबारे पनि छलफल भएको छ।

छठ पर्वका अवसरमा मंसिर १ गते सार्वजनिक बिदा भए पनि नेपाल राष्ट्र बैंकले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन गर्ने भएको छ।

तिहारपछि शुक्रबार बजार खुल्दा सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेर २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी १ सय ५५ रुपैयाँ घटेको छ।

नेपाली बजारमा गत साता सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँ घटेर २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। चाँदी पनि ११० रुपैयाँले घटेको छ।

तिहारपछि शुक्रबार बजार खुल्दा सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेर २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी १ सय ५५ रुपैयाँ घटेको छ।

नेपालमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेर २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको छ। चाँदी ४५ रुपैयाँले बढेर ३ हजार ८५५ रुपैयाँ कायम भएको छ।

धनतेरसका दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा युएईको लगानी प्रस्ताव गरेको छ। गृहमन्त्री सुधन गुरुङको अबुधाबी भेटमा कृषि, सेवा क्षेत्र र सुरक्षा प्रविधिमा सहकार्य विस्तारबारे पनि छलफल भएको छ।

चारवटा जहाज खरिद गर्न नेपाल वायुसेवा निगमले लिएको सरकारको जमानतसहितको ऋण दायित्व ५५ अर्ब ९२ करोड पुगेको छ। यसमा साँवा र ब्याज समावेश छन्।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ११ करोड ६८ लाख रुपैयाँका ३४ लाख २० हजार थान तास आयात गरेको छ। यसबाट ७ करोड ७ लाख राजस्व संकलन भएको छ।

उत्तरी गोरखाको चुमनुब्रीका विकट बस्तीमा सडक अभाव र महँगो खच्चड ढुवानीका कारण एक प्याकेट नुनको मूल्य २०० रुपैयाँसम्म पुगेको छ।

नेपाल टेलिकमले ४,९९९ रुपैयाँमा ३० एमबीपीएसको वार्षिक फाइबर इन्टरनेट प्याकेज ल्याएको छ। ग्राहकले उच्च गतिको प्याकेज, दैनिक निःशुल्क मोबाइल डेटा र जडान शुल्क छुट पनि पाउनेछन्।

आइएमई खल्तीले नेपाल फिनटेक एक्स्पो २०२६ मा खल्ती कार्ड्स, ई-सिम, खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गर्दै वित्तीय तथा लगानीसम्बन्धी सेवा विस्तार गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट शुल्क नबढेको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने र पूर्वस्वीकृतिबिना मूल्य बढाउने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

निजी आईएसपीले सस्ता प्याकेज बन्द गरे पनि नेपाल टेलिकमले सर्वसुलभ इन्टरनेट प्याकेज निरन्तर राख्ने जनाएको छ भने फाइबर र भर्चुअल सेट–टप बक्स सेवा विस्तार गरेको छ।