टोकियो, जापान, नोभेम्बर २९, २०२६ — कैलालीको लम्की–बाहुनपुर घर भएकी नेपाली विद्यार्थी गोमा राउतको जापानमा निधन भएको छ।
निशी टोकियो इन्टरनेसनल कलेजमा अध्ययनरत राउतको शोवा जनरल अस्पतालमा निधन भएको जानकारी प्राप्त भएको छ।

टोकियो, जापान, नोभेम्बर २९, २०२६ — कैलालीको लम्की–बाहुनपुर घर भएकी नेपाली विद्यार्थी गोमा राउतको जापानमा निधन भएको छ।
निशी टोकियो इन्टरनेसनल कलेजमा अध्ययनरत राउतको शोवा जनरल अस्पतालमा निधन भएको जानकारी प्राप्त भएको छ।
उनको मृत्युको परिस्थिति रहस्यमय रहेको बताइएको छ। थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न उनको पार्थिव शरीर प्रहरीको नियन्त्रणमा राखिएको जानकारी दिइएको छ।
घटनाबारे थप अनुसन्धान र प्रशासनिक प्रक्रिया अघि बढिरहेको छ। विदेशमा अध्ययनरत गोमा राउतको निधनको खबरले जापानमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ।

कैलालीको धनगढी–१७ धुर्जन्नामा जन्मदिन मनाउने क्रममा घरनजिकै चट्याङ पर्दा ७ जना घाइते भएका छन्। अस्पतालमा उपचाररत सबैको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।
०६-अक्टोबर-२०२६ ०१:५० PM

नर्सिङ प्लेसमेन्ट सकेर फर्कने क्रममा न्यू साउथ वेल्समा भएको सडक दुर्घटनामा २५ वर्षीया नेपाली विद्यार्थी सञ्जु राईको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन्।
०६-अक्टोबर-२०२६ १०:१९ AM

ह्योगो प्रहरीले चिकित्सक केन्जी शिमोमुरालाई सन् २०२५ मा अमागासाकीस्थित कान्जाकी नदीमा पत्नी मामीको शव टुक्राटुक्रा पारी फालेको आरोपमा पक्राउ गरेको छ।
०२-अक्टोबर-२०२६ ०६:३३ PM

जापानको आइचीमा ११ महिनाकी छोरीलाई तौलियाले घाँटी कसेर हत्या गर्न खोजेको आरोपमा प्रहरीले २७ वर्षीय मोटोकि हासेगावालाई पक्राउ गरेको छ।
०२-अक्टोबर-२०२६ ०५:३७ PM

कैलालीको गौरीगंगा नगरपालिका–६ स्थित भैरव महिला सामुदायिक वनमा शुक्रबार बिहान च्याउ टिपिरहेका ४० वर्षीय कृष्ण चौधरीको बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको छ।
०२-अक्टोबर-२०२६ ०१:०५ PM

अफगानिस्तानलाई पाँच विकेटले हराएपछि नेपाल आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा १४औँ स्थानमा उक्लिएको छ भने जापानविरुद्धको खेलअघि क्वार्टरफाइनल सम्भावना बलियो भएको छ।
२५-सेप्टेम्बर-२०२६ ०६:५८ PM