अटोमोटिभ

प्रविधि›अटोमोटिभ
सवारीमा सुरक्षा उपकरण जडान गर्ने कम्पनीको सूचीकरण प्रक्रिया सुरु

सवारीमा सुरक्षा उपकरण जडान गर्ने कम्पनीको सूचीकरण प्रक्रिया सुरु

यातायात व्यवस्था विभागले नयाँ सुरक्षा मापदण्ड कार्यान्वयन गर्न ट्र्याकिङ डिभाइस, प्यानिक बटन र क्यामेरा प्रणाली उपलब्ध गराउने कम्पनीलाई ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

नेपालमा हुन्डाई भेन्यु एन लाइन सार्वजनिक, मूल्य ६७ लाख ९६ हजार रुपैयाँ

नेपालमा हुन्डाई भेन्यु एन लाइन सार्वजनिक, मूल्य ६७ लाख ९६ हजार रुपैयाँ

हुन्डाई भेन्यु एन लाइन नेपालमा ६७ लाख ९६ हजार रुपैयाँमा बिक्री सुरु भएको छ। यसमा १२० पीएस टर्बो इन्जिन, स्पोर्टी डिजाइन, प्रविधि र सुरक्षा फिचर छन्।

एक्सपेङ जी६ मा दसैं अफर, १२ लाख रुपैयाँसम्मको लाभ
काठमाडौंमा यामाहा ब्लु फेस्ट एक्सचेन्ज मेला सुरु
नेपालमा ट्रायम्फ मोटरसाइकलको मूल्य ३३ हजार रुपैयाँसम्म बढ्यो
रकेट थ्रस्टर र अत्यधिक तीव्र गतिसहित टेस्लाले सार्वजनिक गर्‍यो नयाँ रोडस्टर

रकेट थ्रस्टर र अत्यधिक तीव्र गतिसहित टेस्लाले सार्वजनिक गर्‍यो नयाँ रोडस्टर

टेस्लाले रकेट थ्रस्टर र तीन संस्करणसहितको नयाँ रोडस्टर सार्वजनिक गरेको छ। कम्पनीले सन् २०२८ मा उत्पादन सुरु गर्ने लक्ष्य राखे पनि मूल्य र विस्तृत विवरण पुष्टि गरेको छैन।

बजाज पल्सर २२०एफमा एलईडी हेडलाइट अपडेट, नेपालमा मूल्य ४ लाख ७४ हजार ९०० रुपैयाँ

बजाज पल्सर २२०एफमा एलईडी हेडलाइट अपडेट, नेपालमा मूल्य ४ लाख ७४ हजार ९०० रुपैयाँ

बजाजले पल्सर २२०एफको अपडेटेड संस्करण नेपालमा ४ लाख ७४ हजार ९०० रुपैयाँमा बिक्री सुरु गरेको छ। नयाँ मोडलमा एलईडी हेडलाइट छ भने इन्जिन र मेकानिकल विशेषता यथावत् छन्।

नेपालमा भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी स्कुटर सार्वजनिक, मूल्य ४ लाख ३५ हजार रुपैयाँ

नेपालमा भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी स्कुटर सार्वजनिक, मूल्य ४ लाख ३५ हजार रुपैयाँ

डेल्टा अटोकर्पले नेपालमा १५० सीसी इन्जिन र इटालियन डिजाइन भएको भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी स्कुटर ४ लाख ३५ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा सार्वजनिक गरेको छ।

साओमीका विद्युतीय कार २०२७ देखि युरोपेली बजारमा प्रवेश गर्ने

साओमीका विद्युतीय कार २०२७ देखि युरोपेली बजारमा प्रवेश गर्ने

साओमी अटोले सन् २०२७ देखि जर्मनीबाट युरोपेली विद्युतीय सवारी बजारमा प्रवेश गर्ने भएको छ; कम्पनीले बिक्री तथा बिक्रीपछिको सेवा सञ्जालका लागि आठ जर्मन समूहसँग समझदारी गरेको छ।

2026-09-04T13:41:16.000Z

डोङफेङको एमहिरो १ विद्युतीय अफरोड एसयूभी नाडा अटो शोमा प्रदर्शन

डोङफेङको एमहिरो १ विद्युतीय अफरोड एसयूभी नाडा अटो शोमा प्रदर्शन

एमएडब्ल्यू वृद्धिले नाडा अटो शो २०२६ मा एमहिरो १ विद्युतीय एसयूभी प्रदर्शन गरेको छ। १,०८८ अश्वशक्ति, ४५० किमि रेन्ज भएको गाडीको बिक्री २०२७ देखि अपेक्षित छ।

2026-08-25T16:04:46.000Z

नेपालमा ज्याको जे५ प्रो सार्वजनिक, मूल्य ४७ लाख ९९ हजार रुपैयाँ

नेपालमा ज्याको जे५ प्रो सार्वजनिक, मूल्य ४७ लाख ९९ हजार रुपैयाँ

ज्याको जे५ प्रो विद्युतीय एसयूभी नेपालमा ४७ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक भएको छ। ५०.७ किलोवाट-घण्टा ब्याट्री, ४०५ किमि रेन्ज र आधुनिक सुरक्षा सुविधा छन्।

2026-08-25T14:57:55.000Z

नेपालमा यामाहा एक्सएसआर १५५ सार्वजनिक, मूल्य ५ लाख ३९ हजार रुपैयाँदेखि

नेपालमा यामाहा एक्सएसआर १५५ सार्वजनिक, मूल्य ५ लाख ३९ हजार रुपैयाँदेखि

यामाहाले नाडा अटो शो २०२६ मार्फत नेपालमा एक्सएसआर १५५ सार्वजनिक गरेको छ। ५ लाख ३९ हजार रुपैयाँदेखि मूल्य रहेको मोटरसाइकलमा भीभीए, डुअल-च्यानल एबीएस र वाई-कनेक्ट छन्।

2026-08-25T14:45:56.000Z

यत्री पी२ विद्युतीय स्कुटरको नेपालमा प्रि-बुकिङ खुला

यत्री पी२ विद्युतीय स्कुटरको नेपालमा प्रि-बुकिङ खुला

यत्रीले नाडा अटो शो २०२६ मा नेपालमै विकसित पी२ विद्युतीय स्कुटरको प्रि-बुकिङ खोलेको छ। तीन ब्याट्री विकल्पमा उपलब्ध पी२ को अधिकतम रेन्ज १५७ किलोमिटर छ।

2026-08-25T13:58:31.000Z

फेरारीको विद्युतीय कार लुचे ४ करोड डलरमा बिक्री, नयाँ कारको लिलामी मूल्यमा कीर्तिमान

फेरारीको विद्युतीय कार लुचे ४ करोड डलरमा बिक्री, नयाँ कारको लिलामी मूल्यमा कीर्तिमान

फेरारीको पहिलो पूर्ण विद्युतीय कार लुचेको ‘च्यासिस ०’ ४ करोड डलरमा बिक्री हुँदै नयाँ कारको लिलामी मूल्यमा कीर्तिमान कायम गरेको छ।

2026-08-18T09:14:52.000Z

डोङफेङका दुई विद्युतीय बस मोडल नेपाली बजारमा सार्वजनिक

डोङफेङका दुई विद्युतीय बस मोडल नेपाली बजारमा सार्वजनिक

चिनियाँ डोङफेङले नेपाली विद्युतीय बस बजारमा प्रवेश गर्दै नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सिटी ईभी र लङ रेन्ज ईभी सार्वजनिक गरेको छ।