
एक्सपेङले जी६ इलेक्ट्रिक एसयूभीमा दसैंको ‘सेलिब्रेसन अपग्रेड’ अफर ल्याएको छ, जसमा नगद छुट, चार्जर र बिमासहित १२ लाख रुपैयाँसम्मको लाभ छ।

काठमाडौंको भृकुटीमण्डपमा यामाहा ब्लु फेस्ट सुरु भएको छ, जहाँ छ दिनसम्म दुईपांग्रे एक्सचेन्ज, फाइनान्सिङ, १० लाख रुपैयाँसम्म क्यासब्याक, उपहार र मनोरञ्जन उपलब्ध छन्।

स्पेसएक्सले सेप्टेम्बर २८ मा टेक्सासबाट स्टारसिपको १४औँ परीक्षण उडान गर्ने तयारी गरेको छ, जसमा पहिलो पटक पृथ्वीको कक्षमा पुगेर २६ स्टारलिंक भी३ उपग्रह प्रक्षेपण गर्ने लक्ष्य छ।

एनभिडिया सीईओ जेन्सन ह्वाङले सन् २०३० सम्म एआईका कारण संसार अन्त्य हुने सम्भावना शून्य रहेको बताएका छन् भने तीव्र विकास र सुरक्षित उत्पादनको पक्षमा धारणा राखेका छन्।

गुगलको जेमिनीले इर्रेगुलरको मे महिनाको साइबर सुरक्षा परीक्षणमा प्रमाणिकरण विवरण फेला पारेर वा अनुमान गरेर तीन वास्तविक कम्पनीमा पहुँच बनायो र वास्तविक प्रणाली पहिचान गरेपछि रोकियो।

एप्पलले आईफोन १८ प्रो र प्रो म्याक्स सार्वजनिक गरेको छ। ए२० प्रो चिप, लामो ब्याट्री र छिटो चार्जिङसहित मूल्य क्रमशः $१,१९९ (रु १,८२,८२४) र $१,२९९ (रु १,९८,०७२) छ।

एप्पलले पहिलो फोल्डेबल आईफोन डुओ सार्वजनिक गर्दै ७.६ इन्च भित्री डिस्प्ले, ए२० प्रो चिप र एप्पल पेन्सिल समर्थनसहित प्रारम्भिक मूल्य $१,९९९ अर्थात् रु ३,०४,८०८ तोकेको छ।

साओमीले सेप्टेम्बर ७ मा चीनमा साओमी १८ फोल्ड सार्वजनिक गर्दैछ, जसमा ५.३८ र ७.५८ इन्च डिस्प्ले तथा कम्पनीको नयाँ एक्सरिङ ओ३ प्रोसेसर रहनेछ।

एप्पलले आईफोन एक्स र २०१८ को १५ इन्च म्याकबुक प्रोलाई अप्रचलित सूचीमा राख्दै नियमित हार्डवेयर सेवा बन्द गरेको छ। आईफोन एक्सले भने सीमित सुरक्षा अद्यावधिक पाउँदै आएको छ।

एक्सपेङले जी६ इलेक्ट्रिक एसयूभीमा दसैंको ‘सेलिब्रेसन अपग्रेड’ अफर ल्याएको छ, जसमा नगद छुट, चार्जर र बिमासहित १२ लाख रुपैयाँसम्मको लाभ छ।

काठमाडौंको भृकुटीमण्डपमा यामाहा ब्लु फेस्ट सुरु भएको छ, जहाँ छ दिनसम्म दुईपांग्रे एक्सचेन्ज, फाइनान्सिङ, १० लाख रुपैयाँसम्म क्यासब्याक, उपहार र मनोरञ्जन उपलब्ध छन्।

नेपालमा ट्रायम्फका तीन मोटरसाइकलको मूल्य ३० हजारदेखि ३३ हजार रुपैयाँसम्म बढेको छ, जसमा स्क्र्याम्बलर ४०० एक्ससीको नयाँ मूल्य ८ लाख ५५ हजार ९ सय रुपैयाँ पुगेको छ।

साओमी अटोले सन् २०२७ देखि जर्मनीबाट युरोपेली विद्युतीय सवारी बजारमा प्रवेश गर्ने भएको छ; कम्पनीले बिक्री तथा बिक्रीपछिको सेवा सञ्जालका लागि आठ जर्मन समूहसँग समझदारी गरेको छ।