काठमाडौं, अक्टोबर २९, २०२६ — नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट ३५ वर्षमुनिको समूहमा केन्द्रीय सदस्य निर्वाचित सुशील भट्टको उमेर योग्यता सम्बन्धमा निर्वाचन समितिमा उजुरी परेको छ।
सोही समूहबाट उम्मेदवारी दिएका सौगात थापाले उजुरी दिँदै भट्ट निर्वाचित हुँदा ३५ वर्ष नाघिसकेको दाबी गरेका छन्।






