बारा, अगस्ट २४, २०२६ — बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का छन्। उनी विद्यार्थी हुन्।

बारा, अगस्ट २४, २०२६ — बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का छन्। उनी विद्यार्थी हुन्।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ मा गरिमा अगस्ट १८ मा मृत भेटिएकी थिइन्। घरबाट हराएको तीन दिनमा उनको शव फेला परेको थियो।
गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीन बहादुर घलेले अहिलेसम्म प्रदीप खड्कासहित नौ जनालाई नियन्त्रणमा लिइएको बताए।

बाराको डुमरवानामा ३० वर्षीय वीरेन्द्र माझी कुलोमा मृत फेला परेका छन्। शनिबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
०८-नोभेम्बर-२०२६ १०:२८ AM

३५ वर्षीय शेरबहादुर खड्काको बाराको सिमरास्थित होटेलमा चक्कु प्रहारबाट हत्या भएको छ। खाजा खान आएका समूहबीच विवाद भएपछि घटना भएको प्रहरीले जनाएको छ।
१९-सेप्टेम्बर-२०२६ १०:०१ PM

बारामा ५ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा ६५ वर्षीय असम्जान मियाँ पक्राउ परेका छन्। पक्राउपछि स्थानीयले कडा कानुनी कारबाहीको माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए।
१८-सेप्टेम्बर-२०२६ १०:४९ AM

बारा जिल्ला अदालतले तीन वर्षीया गरिमा चौधरीको अपहरण, जबरजस्ती करणी तथा हत्या मुद्दामा मुख्य प्रतिवादी प्रोगेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
११-सेप्टेम्बर-२०२६ ०३:१३ PM

बाराको जितपुरसिमरा–६ बाट ११ वर्षीया सनाया खातुन बेपत्ता भएकी छन्। उनकी आमा गुलप्सा खातुनले मंगलबार प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजी तथा घटनाबारे अनुसन्धान सुरु गरेको छ।
२५-अगस्ट-२०२६ ०६:१७ PM

बारामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनाका नाबालक आरोपीको सोधपुछ भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी जवान कुमार पक्राउ परेका छन्; पाँच प्रहरीमाथि पनि अनुसन्धान भइरहेको छ।
२४-अगस्ट-२०२६ ०६:०८ PM