काठमाडौं, अक्टोबर ३१, २०२६ — नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नयाँबानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ।
केहीबेरअघि सादा पोसाकमा आएका प्रहरीले उनलाई समाचारको स्रोत खोज्न भन्दै नियन्त्रणमा लिएको नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेलले बताएका छन्।






