ललितपुर, नोभेम्बर १४, २०२६ — ललितपुर महानगरपालिका वडा नं. १० को कार्यालयसँगै रहेको एक भवनमा शनिबार दिउँसो आगलागी भएको छ।
वडा कार्यालयको देब्रेपट्टि र युएन पार्कको ठीक अगाडि रहेको उक्त भवनमा सेकुवालय नामको रेस्टुरेन्ट सञ्चालनमा थियो।

ललितपुर, नोभेम्बर १४, २०२६ — ललितपुर महानगरपालिका वडा नं. १० को कार्यालयसँगै रहेको एक भवनमा शनिबार दिउँसो आगलागी भएको छ।
वडा कार्यालयको देब्रेपट्टि र युएन पार्कको ठीक अगाडि रहेको उक्त भवनमा सेकुवालय नामको रेस्टुरेन्ट सञ्चालनमा थियो।
प्रहरी परिसर जावलाखेलका अनुसार दमकलको सहायतामा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।
आगलागीको कारण र क्षतिको विवरण भने खुलाइएको छैन।

झापाको शिवसताक्षीस्थित निर्माण कम्पनीमा भूमिगत डिजेल ट्यांकी विस्फोट भएर आगलागी हुँदा ३५ वर्षीय टिपर चालक घाइते भएका छन् भने ट्यांकीमा रहेको करिब ९ हजार ५०० लिटर डिजेल नष्ट भएको छ।
२६-अक्टोबर-२०२६ १०:३३ AM

ललितपुरको कुसुन्ती हाइटमा ४ करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अन्तिम चरणमा पुगेको छ। यसलाई छठअघि वा लगत्तै सञ्चालनमा ल्याउने लक्ष्य छ।
२५-अक्टोबर-२०२६ ०२:०८ PM

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना ललितपुरको सानेपामा जारी छ। उपसभापतितर्फ चन्द्रकान्त भण्डारी र महामन्त्रीतर्फ प्रदीप पौडेलले अग्रता लिएका छन्।
११-अक्टोबर-२०२६ ०४:४५ PM

दुई कार्यकाल राष्ट्रपति भएर सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक च्यासलमा भएको एमाले स्थायी कमिटी बैठकमा सहभागी भएकी छन् ।
०८-अक्टोबर-२०२६ ०२:२१ PM

वर्षासँगै आएको हावाहुरीका कारण कुपण्डोलमा रुख ढल्दा ललितपुर र काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ भने सुरक्षाकर्मीले अवरोध हटाउँदै छन्।
०७-अक्टोबर-२०२६ ०१:३२ PM

ललितपुरका मेयर चिरिबाबु महर्जनले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्दै आफ्नो अनुभव र पार्टी रूपान्तरणका लागि युवाको ऊर्जा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
०६-अक्टोबर-२०२६ ०६:२७ PM