धनुषा, नोभेम्बर १६, २०२६ — धनुषाको एक छठघाटमा पूजा सामग्रीको रेखदेख गर्न रातभर एक्लै बसेका ६० वर्षीय वृद्ध मृत फेला परेका छन्। उनको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
मृत्यु हुनेमा शहीदनगर नगरपालिका–२ निवासी मनेजर भन्ने रामजतन यादव रहेका छन्।






