काठमाडौँ, अक्टोबर ६, २०२६ — काठमाडौँ जिल्ला अदालतले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंलाई २ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो।






