काठमाडौं, अक्टोबर ५, २०२६ — नेपाल राष्ट्र बैंकले ३० करोड थान दुई रुपैयाँका सिक्काको डिजाइन, उत्पादन, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले योग्य सुरक्षा मुद्रणसम्बन्धी कम्पनीबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत प्रस्ताव माग गरेको हो।





