गोरखा, १७ अगस्ट २०२६ — गृहमन्त्री सुदन गुरुङले स्थानीय बासिन्दालाई “दिएको भोट फिर्ता लैजानुस्” भनेको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ।
गुरुङले आइतबार साँझ गोरखाको शहीद लखन गाउँपालिका–९ स्थित नाम्जुङका मतदातासँग गुनासा तथा सरोकारबारे छलफल गर्ने क्रममा यस्तो बताएका हुन्।






