बर्दिया, अक्टोबर २६, २०२६ — बर्दियाको राजापुर नगरपालिका–३ मा छोराको कुटपिटबाट ५५ वर्षीय कालुराम थारुको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रहरीका अनुसार कालुरामलाई उनका छोरा राजेन्द्रले राति करिब ११ बजे कुटपिट गरेका थिए।






