काठमाडौं, अक्टोबर १, २०२६ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
क्यान्सरबाट पीडित बस्नेतको बुधबार निधन भएको थियो।

काठमाडौं, अक्टोबर १, २०२६ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
क्यान्सरबाट पीडित बस्नेतको बुधबार निधन भएको थियो।
उनी नेकपा एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। बस्नेत २०४८ सालको आमनिर्वाचनमा सङ्खुवासभा–२ र २०५६ सालमा भोजपुर–१ बाट निर्वाचित भएका थिए।

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान अघि नबढेको भन्दै राप्रपा नेता ज्ञानेन्द्र शाहीले सरकारको आलोचना गरेका छन्। रायमाझी रिहा भएकै दिन उनले प्रश्न उठाएका हुन्।
१२-नोभेम्बर-२०२६ ०२:१० PM

कांग्रेस सभापति गगन थापाले आर्थिक अनियमितताको आरोप अस्वीकार गर्दै इनाम सापकोटासँग जोडिएको अडियोको निष्पक्ष छानबिन मागेका छन्। ओलीसँगको भेट औपचारिक भएको उनको भनाइ छ।
०५-नोभेम्बर-२०२६ ०४:५२ PM

सरकारले सन् १९९१ देखि उपलब्ध गराउँदै आएको सुरक्षा सेवा हटाएपछि नेकपा एमालेले केन्द्रीय कार्यालयमा पूर्वसैनिक र प्रहरी परिचालन गर्नुका साथै सीसीटीभी जडान गरेर निगरानी बढाएको छ।
१६-अक्टोबर-२०२६ १०:०५ AM

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले साउदी अरब र मलेसियाका राजदूत सिफारिस अस्वीकार तथा जापानको सिफारिस स्थगित गर्ने संसदीय सुनुवाइ समितिको निर्णयको प्रशंसा गरेका छन्।
१५-अक्टोबर-२०२६ १२:०७ PM

दुई कार्यकाल राष्ट्रपति भएर सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक च्यासलमा भएको एमाले स्थायी कमिटी बैठकमा सहभागी भएकी छन् ।
०८-अक्टोबर-२०२६ ०२:२१ PM

रास्वपा सांसद रचना खतिवडाले आफ्नो छोरा र अन्य जेन्जी पीडितका लागि न्याय खोज्न संसद् आएको बताउँदै आफू राजनीतिक पद वा सत्ताको चाहनाले राजनीतिमा नआएको स्पष्ट पारेकी छन्।
२२-सेप्टेम्बर-२०२६ ०६:१७ PM