हुम्ला, अक्टोबर ८, २०२६ — ‘हेर्ने कथा’को पछिल्लो भागले हुम्लाको रिबा गाउँका बासिन्दाले भोगिरहेको कठिन अवस्था देखाएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सुरक्षित झोलुङ्गे पुल निर्माणमा सहयोग गर्न गाउँ जाने बताएका छन् ।
साम्पाङले दुर्गम कर्णालीको उक्त गाउँमा पुगेर स्थानीयका लागि सुरक्षित झोलुङ्गे पुल निर्माणमा सहयोग गर्ने बताएका हुन् ।








