काठमाडौं, अक्टोबर ९, २०२६ — दशैंअघि शुक्रबार सेयर बजार सकारात्मक बनेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २,५९१.८० विन्दुमा बन्द भएको छ।
सेन्सेटिभ इन्डेक्स ३.८० अंकले बढेको छ। फ्लोट इन्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५० अंकले उकालो लागेका छन्।






