काठमाडौं, अक्टोबर १, २०२६ — नेपालको सेयर बजार बिहीबार करिब स्थिर रह्यो। नेप्से परिसूचक ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा पुगेको छ।
कारोबार अवधिभर बजारमा उतारचढाव देखिए पनि अघिल्लो दिनको तुलनामा परिसूचक लगभग उही स्तरमा बन्द भएको हो।

काठमाडौं, अक्टोबर १, २०२६ — नेपालको सेयर बजार बिहीबार करिब स्थिर रह्यो। नेप्से परिसूचक ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा पुगेको छ।
कारोबार अवधिभर बजारमा उतारचढाव देखिए पनि अघिल्लो दिनको तुलनामा परिसूचक लगभग उही स्तरमा बन्द भएको हो।
बिहीबार १३९ कम्पनीको सेयर मूल्य बढेको छ। सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै १०.८१ प्रतिशतले बढेको छ।
१२८ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन। सबैभन्दा धेरै घट्नेमा सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.६६ प्रतिशतले घटेको छ।
कुल बजार कारोबार ४ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ। सिद्धार्थ बैंकको सबैभन्दा धेरै ३० करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि अपी पावरको २२ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

दशैंअघि शुक्रबार नेप्से १७.१५ अंकले बढेर २,५९१.८० विन्दुमा बन्द भएको छ। कारोबार रकम ४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ भने सबै १३ उपसमूह बढेका छन्।
०९-अक्टोबर-२०२६ ०६:२३ PM

नेप्से परिसूचक बुधबार ६.३८ अंकले घटेर २,५७२.३४ विन्दुमा पुगेको छ। १३ मध्ये १२ उपसूचक घट्दा दैनिक कारोबार रकम ३ अर्ब ७४ करोड ८० लाख पुगेको छ।
०७-अक्टोबर-२०२६ ०५:२९ PM

नेप्से परिसूचक मंगलबार ११.९६ अंकले बढेर २,५७८.७३ विन्दुमा पुगेको छ। १६९ कम्पनीको सेयर मूल्य बढ्दा दैनिक कारोबार रकम ३ अर्ब १३ करोड ८१ लाखमा झरेको छ।
०६-अक्टोबर-२०२६ ०४:४१ PM

नेप्से शुक्रबार ११.९० अंकले घटेर २,५८७.२५ विन्दुमा बन्द हुँदा कारोबार रकम ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढी पुगेको र अधिकांश उपसूचक घटेका छन्।
०२-अक्टोबर-२०२६ ०४:३६ PM

सोमबार नेप्से १६.४७ अंकले घटेर २,६१३.३३ विन्दुमा पुगेको छ। २२४ कम्पनीको सेयर मूल्य घट्दा कुल बजार कारोबार ५ अर्ब ३८ करोड रुपैयाँ भएको छ।
२८-सेप्टेम्बर-२०२६ ०४:५३ PM

बिहीबार नेप्से ११.७७ अंकले बढेर २,६२९.८१ विन्दुमा पुगेको छ। १७६ कम्पनीको सेयर मूल्य बढ्दा बजार कारोबार ६ अर्ब ३५ करोडबाट घटेर ५ अर्ब ४४ करोड रुपैयाँमा सीमित भयो।
२५-सेप्टेम्बर-२०२६ ०६:३० PM