काठमाडौं, सेप्टेम्बर ६, २०२६ — साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेर ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ।

काठमाडौं, सेप्टेम्बर ६, २०२६ — साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेर ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ।
शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँ रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ७२५ रुपैयाँमा झरेको छ।

नेपाली बजारमा सोमबार सुनको मूल्य २ हजार ४०० रुपैयाँ घटेर प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेर ४ हजार ६९० रुपैयाँ कायम भयो।
०७-सेप्टेम्बर-२०२६ ०१:४५ PM

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार १०० र चाँदी १५ रुपैयाँले घटेर ४ हजार ७६५ रुपैयाँ कायम भएको छ।
०१-सेप्टेम्बर-२०२६ १२:३४ PM

नेपाली बजारमा गत साता सुनको मूल्य प्रतितोला ११ हजार १०० रुपैयाँ घटेर ३ लाख ७ हजार ४०० रुपैयाँ र चाँदी २०० रुपैयाँ घटेर ४ हजार ७६५ रुपैयाँ कायम भयो।
०५-सेप्टेम्बर-२०२६ ०५:३३ PM

नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर ३ लाख २० हजार ९ सय र चाँदी १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँ कायम भएको छ।
२७-अगस्ट-२०२६ ०२:३४ PM

नेपालको घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँ बढेर ३ लाख २२ हजार ७०० रुपैयाँ पुग्यो भने चाँदी १० रुपैयाँ घटेर ४ हजार ९६५ रुपैयाँमा झर्यो।
२४-अगस्ट-२०२६ १२:२१ PM

नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँ पुग्यो भने चाँदी १० रुपैयाँ घट्यो।
२३-अगस्ट-२०२६ १२:३० PM