मन्त्री महावीर पुनले अनुसन्धान र नवप्रवर्तनमा पुँजीगत खर्चको एक प्रतिशत विनियोजन गरिएको बताएका छन्। सरकारले प्रविधिका विभिन्न क्षेत्रमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ।